समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो

काठमाडौं। समायोजनको फाराम भर्न तोकिएको एक दिन अघि मंगलबार सम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन्। आज बुधबार समायोनजका लागि फाराम भर्ने अन्तिम दिन तोकिएको छ। गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीहरुले फाराम भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल … Continue reading समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो